Toll Free : 1660 01 66 666 |
Office Hours | |
Sunday-Thursday : | 9:30AM - 5:30PM |
Friday : | 9:30AM - 2:00PM |
Sagarmatha Insurance Company Limited
Bhagwati Marg, Naxal, Kathmandu
नेपाल सरकारले अन्तरास्ट्रिय महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्नको लागि देशलाई नै लकडाउन गराएकोले यस कम्पनीबाट बीमा सेवा प्रदान गर्न कार्यालयबाट सेवा प्रदान गर्न कठिनाई भएकोले बीमालेख लिन, नबिकरण गर्न तथा बीमा दाबी गर्नकालागी कम्पनीकोतपशिलमा उल्लेख पदाधिकारी कर्मचारीसंग देहायको मोबाइल नं.मा सम्पर्क गरि उल्लेखित सेवा लिन सकिनेछ |
बीमा सेवाका लागि
१. शैलेष प्रसाद आचार्य - ९८५१०३६९१९
२. दिवस तिमल्सिना - ९८५१००२२७१
३. बाबुराम निरौला - ९८४९०७६६६६
४. श्रवण रावल - ९८५१०३९४०६
बीमा दाबी सेवाका लागि
१. सुभाष दिक्षित - ९८५१२०७३६९
२. मनोज पन्त - ९८४९६३१२६२
VIP On The Spot का लागि
सुदीप भण्डारी - ९८५११३१७७१