Toll Free : 1660 01 66 666
Customer Login Online Services Login
Office Hours
Sunday-Thursday :   9:30AM - 5:30PM
Friday :   9:30AM - 2:00PM
Recent Updates  
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा सेवा सम्बन्धि सूचना

Sagarmatha Insurance Company Limited
Bhagwati Marg, Naxal, Kathmandu

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा सेवा सम्बन्धि सूचना

Posted on 2020-03-24

नेपाल सरकारले अन्तरास्ट्रिय महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्नको लागि देशलाई नै लकडाउन गराएकोले यस कम्पनीबाट बीमा सेवा प्रदान गर्न कार्यालयबाट सेवा प्रदान गर्न कठिनाई भएकोले बीमालेख लिन, नबिकरण गर्न तथा बीमा दाबी गर्नकालागी कम्पनीकोतपशिलमा उल्लेख पदाधिकारी कर्मचारीसंग देहायको मोबाइल नं.मा सम्पर्क गरि उल्लेखित सेवा लिन सकिनेछ |

बीमा सेवाका लागि

१. शैलेष प्रसाद आचार्य - ९८५१०३६९१९

२. दिवस तिमल्सिना - ९८५१००२२७१

३. बाबुराम निरौला - ९८४९०७६६६६

४. श्रवण रावल - ९८५१०३९४०६

 

बीमा दाबी सेवाका लागि

१. सुभाष दिक्षित - ९८५१२०७३६९

२. मनोज पन्त - ९८४९६३१२६२

VIP On The Spot का लागि

सुदीप भण्डारी - ९८५११३१७७१

Contact Detail

Sagarmatha Insurance Co. Ltd.

"Surakshan" Bhawan, Bhagwati Marg, Naxal, Kathmandu

P.O.Box 12211, Kathmandu, Nepal
Phone: +977-1-4529043, +977-1-4529042
Fax: +977-1-4512378
info@sagarmathainsurance.com.np