Toll Free : 1660 01 66 666
Login
Office Hours
Sunday-Thursday :   9:30AM - 5:30PM
Friday :   9:30AM - 2:00PM
Recent Updates  
Sagarmatha Arogya Beema Policy

Sagarmatha Insurance Company Limited
Bhagwati Marg, Naxal, Kathmandu

Sagarmatha Arogya Beema Policy

Posted on 2021-04-26
सगरमाथा आरोग्य स्वास्थ्य बीमालेखका केहि संक्षिप्त जानकारी

1    उपलब्ध रक्षावरणहरु
  • व्यक्तिगत दुर्घटना जोखिम
  • स्वास्थ्य औषधोपचार जोखिम
  • गम्भिर प्रकृतिका रोग जोखिम
2    बीमांक रकम
  • व्यक्तिगत दुर्घटना जोखिम : रु ७ लाख देखि रु १० लाख सम्म
  • स्वास्थ्य औषधोपचार जोखिम : रु १ लाख देखि रु ५ लाख सम्म ८
  • गम्भिर प्रकृतिका रोग जोखिम रु रु १ लाख देखि रु १० लाख सम्म

(बीमितले ५ लाख भन्दा माथिको बीमांक रकम लिन चाहेमा स्वास्थ्य जाँच गरी सो को प्रतिवेदन बीमक समक्ष पेश गर्नु पर्नेछ ।)

3    कुलिङ पिरियड : ३० दिन
  • बीमालेख खरिद गरेको मितिले सुरुको ३० दिनभित्र भएको मेडिकल तथा गम्भिर प्रकृतिका रोगहरुको जोखिम बहन हुने छैन ।
4    गम्भिर प्रकृतिका रोग : संलग्न बमोजिमका १८ रोगहरु
  • अर्बुद रोग (Cancer)
  • अन्तिम अवस्थाको किड्नी निस्क्रियता (नियमित डाइलाइसिस गर्नुपर्ने) (End stage renal failure requiring regular dialysis)
  • शरिरको स्नायुतन्त्रमा हुने खराबी वा मल्टिपल स्क्लेरोसिस (Multiple sclerosis with persisting symptoms)
  • दिमागको ट्युमर (Benign brain tumour)
  • नशा सम्बन्धी रोग पार्किन्सन (Parkinson’s disease)
  • अन्तिम अवस्थाको कलेजोको रोग (End stage liver disease)
  • नशाको कार्यक्षमता ह्रास हुँदै जाने रोग अल्जाइमर्स (Alzheimer disease)
  • शरिरको अत्यावश्यक मुख्य अंग वा बोन म्यारोको प्रत्यारोपण (Major organ/bone marrow transplant)
  • मुटुको भल्ब प्रतिस्थापन वा मर्मत गर्ने कार्य (Heart valve replacement or repair)
  • मुटुको रक्तनलीको बाइपास शल्कक्रिया (Coronary artery bypass graft)
  • शरिरको मुख्य धमनी (मुटुदेखि पेटसम्म) को शल्यक्रिया (Surgery of aorta)
  • स्थायी रुपमा रहने स्ट्रोक (मस्तिष्कको रक्त संचार प्रणालीमा आउने समस्या) वा मस्तिष्क घात (Stroke resulting on permanent symptoms)
  • शरिरको अवयवहरुको स्थायी पक्षघात (प्यारालाइसिस) (Permanent paralysis of limbs)
  • पहिलो पटक भएको हर्ट एट्याक (हृदयघात) वा मुटुको रक्त संचार प्रणालीमा आउने समस्या (Myocardial infraction of fist hear attack)
  • अचेत भएर रहने अवस्था ’कोमा’ (Come of specified severity)
  • शरिरको ५०५ भन्दा बढि भाग जलेको अवस्था (Major burns (at least 50% of body surface area))
  • पूर्ण तथा निको नहुने गरी भएको दुबै कान नसुन्ने अवस्था (Total and irreversible loss of hearing in both ears)
  • पूर्ण तथा निको नहुने गरी भएको बोल्न नसक्ने अवस्था (Total and irreversible loss of speech)
5    स्वास्थ्य उपचार बीमा : अस्पतालको भर्ना भई डिस्चार्ज हुँदा सम्मको शुल्क
  • (३० प्रतिशत बेड चार्ज, ५० प्रतिशत औषधिको खर्च र २० प्रतिशत रोग पत्ता लगाउने डाइग्नोसिस, सर्जरी लगायतका खर्च)
6    यस बीमा योजनामा सहभागी हुन ६ वर्ष देखि ६५ वर्ष उमेर समुहले भाग लिन सक्नेछन् ।
 
 
Purchase Sagarmatha Arogya Beema Policy right away online clicking on the link below:
Sagarmatha Arogya Beema can be purchased by anyone between the age of 6 to 65 years old by simply filling the KYC detail and selecting the interested package. The premium can be paid via Khalti, eSewa, IME Pay, Cell Pay, Connect IPS and relieve yourself and your loved ones from any financial burden that may occur in the future.

Contact Detail

Sagarmatha Insurance Co. Ltd.

"Surakshan" Bhawan, Bhagwati Marg, Naxal, Kathmandu

P.O.Box 12211, Kathmandu, Nepal
Phone: +977-1-4529043, +977-1-4529042
Fax: +977-1-4512378
info@sagarmathainsurance.com.np